अडियो न्युज

आजका मुख्य समाचारः २०८१ बैशाख ०७, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

संवैधानिक निकायमा पदाधिकारी नियुक्ति समयमै नगर्ने समस्या हट्न सकेन, संवैधानिक आयोगहरुको गरिमामाथि नै प्रश्न उठ्न थाल्यो

शिक्षकको आन्दोलन लम्बिदै जाँदा सामुदायिक विद्यालयको शैक्षिक गतिविधि अस्तव्यस्त, कक्षा १२ को परीक्षालाई समेत असर पार्ने चिन्ता

राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा राप्रपाद्वारा प्रदर्शन, अध्यक्ष लिङदेनसहितका नेतालाई पक्राउ गरेर सरकारले गलत रवैया देखाएको आरोप

रुसद्वारा युक्रेनसँग अस्थायी युद्धविरामको घोषणा, पालना भने नभएको युक्रेनको प्रतिक्रिया

नेपाल सुपर लिग फुटबलको इलिमिनेटरमा चितवन र पोखराबीच प्रतिस्पर्धा जारी