अडियो न्युज

आजका मुख्य समाचारः २०८२ बैशाख १२, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

संघीय संसदको बजेट अधिवेशन सुरु, कानून निर्माणमा ध्यान दिएर संसदलाई प्रभावकारी बनाउन सभामुख घिमिरेको आग्रह

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारद्वारा फेरि आग्रह, तत्काल वार्तामा सहभागी नहुने शिक्षक महासंघको संकेत

विभिन्नकार्यक्रम गरी वैशाख १२ गतेको विनाशकारी भूकम्पको स्मरण, भूकम्पपछिको पुर्ननिर्माण र क्षति न्युनिकरणबारे गुनासो हट्न सकेन

काश्मिर घटनापछि टकराव बढ्दै जाँदा भारत र पाकिस्तानको सीमा क्षेत्रमा सुरक्षाकर्मीबीच गोली हानाहान

एपीएफ र नेपाल पुलिस काठमाडौंमा आयोजित राष्ट्रिय महिला भलिबलको फाइनलमा प्रवेश