अडियो न्युज

आजका मुख्य समाचारः २०८२ बैशाख १३, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

सामाजिक सञ्जाल कम्पनी एक साता भित्र सूचीकृत नभए बन्द गर्ने सरकारको चेतावनी, जानकार भन्छन्ः कानूनबिना नै दर्ता गर्न बाध्य पार्नु उचित होइन

सरकार परिवर्तन हुने भनेर अफहवा फैलाइएको प्रधानमन्त्री ओलीको आरोप, आगामी निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन

शिक्षहरुको समस्या समाधानका लागि सरकारले वेवास्ता गरेको प्रतिपक्ष दल माओवदी केन्द्रको आरोप, शिक्षा ऐन जारी नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने शिक्षक महासंघको अडान

भारतले जल सन्धि निलम्बन गरेको विरोधमा पाकिस्तानमा देशव्यापी बन्द हड्ताल

नेपाल सुपर लिगको तेस्रो संस्करणको उपाधिका लागि साबिक विजेता ललितपुर सिटी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा जारी