आजका मुख्य समाचारः २०८२ बैशाख १५, साँझ ०६ः ३० बजे
- काठमाडौंपछिल्ला महिनामा सक्रिय राजावादी दल र समूहको आन्दोलन मत्थर हुँदै, चैत १५ को हिंसात्मक प्रदर्शनको प्रभाव मुख्य कारण
अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा २१ जना पक्राउ, १७ अर्ब ८६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको प्रहरीको भनाइ
शिक्षकहरुको माग सम्बोधन गर्न विपक्षी सांसदद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता, शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन माग
कस्मिरमा भएको आतंकवादी आक्रमणपछि भारतद्वारा पाकिस्तानका १६ वटा युट्युब च्यानलमाथि प्रतिबन्ध
र
यू–२० वुमन्स एसियन कप फुटवल छनोटको ड्र सार्वजनिक, नेपाल र उत्तर कोरिया एउटै समूहमा