अडियो न्युज

आजका मुख्य समाचारः २०८२ बैशाख २०, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

सरकारद्वारा चलचित्र सम्बन्धी विधेयक संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा पेश, मनोरञ्जनका क्षेत्रलाई अंकुश लगाउन खोजिएको भन्दै कलाकर्मीको असन्तुष्टी

संसदमा पेश भएको नीति तथा कार्यक्रम दृढतापूर्वक समर्थन गर्न प्रधानमन्त्री ओलीको आग्रह, मर्यादा र अनुशासन कायम राख्दै प्रस्तुती प्रभावकारी बनाउन दलका सासंद्हरुलाई निर्देशन

भारतसँगको तनावकाबीच पाकिस्तानद्वारा मिसाइल परीक्षण, अस्ट्रेलियाको संसदीय निर्वाचनमा पुनः प्रधानमन्त्री एन्थोनी अल्बानिज निर्वाचित

बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई, पुलिस क्लब १–० गोलले पराजित