अडियो न्युज

आजका मुख्य समाचारः २०८२ बैशाख २५, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलन गर्ने राजावादी दल र समूहको घोषणा, गणतन्त्रवादी नेताले लोकतन्त्रको आवरणमा लुटतन्त्र मच्चाएको आरोप

राजावादीको आन्दोलनको प्रतिवाद गर्ने सरकारको संकेत, संविधान विरोधी गतिविधि स्वीकार्य नहुने गृहमन्त्री लेखकको भनाइ

एक महिनापछि मनसुन शुरु हुँदै, विगतको तुलनामा बढी पानी पर्ने प्रक्षेपण, विपद्का घटना रोक्न पर्याप्त गृहकार्य गर्नुपर्ने विज्ञको सुझाव

पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारिएको भारतको दाबी

महिला राष्ट्रिय गोल्डकप फुटबलको उपाधि एपीएफलाई