आजका मुख्य समाचारः २०८२ जेठ ३१, साँझ ०६ः ३० बजे
- काठमाडौंनेपालमा प्रत्येक वर्ष २५ सय देखि २६ सयको हाराहारीमा मस्तिष्क ट्युुमरका नयाँ बिरामी थपिने गरेको तथ्यांक, सबैभन्दा बढी ४० देखि ५० वर्ष उमेरसमूूहका बिरामी, नेपालमै उपचारसम्भव रहेको चिकित्सकको दाबी
निजी विद्यालयलाई कम्पनी वा गुठी दुवै तरिकाले सञ्चालन गर्न दिने सरकारको तयारी, प्रारम्भिक बालविकास शिक्षा ‘ईसीडी’लाई १ वर्षको बनाउने प्रस्ताव
निर्वाचन प्रणाली र शासन पद्धतिबारे बहस गर्न जरुरी भएको सभामुख घिमिरेको भनाइ
इरानद्वारा अमेरिका, बेलायत र फ्रान्सलाई धम्की, इजरायललाई सहयोग गरेमा सैन्य शिविरमा आक्रमण गर्ने चेतावनी
र
वल्र्ड टेस्ट च्याम्पियनसिपको उपाधी दक्षिण अफ्रिकालाइ, एडन मार्कक्रमको सतकीय इनिंगस्मा साविक विजेता अष्ट्रेलिया ५विकेटले पराजित