अडियो न्युज

आजका मुख्य समाचारः २०८२ असार ०२, साँझ ०६ः ३० बजे

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रिय खेलकुद विकास ऐनमा संशोधन गर्ने सरकारको तयारी, निर्धारित समयमा चुनाव नगर्ने खेल संस्थाको दर्ता खारेज गर्ने लगायत प्रावधान, शिक्षा विधेयक पारित हुनेमा भने अन्यौल

दुई वटा विपक्षी दललाई वेवास्ता गरेर संसद चलाउँदा सभामुख घिमिरे विवादमा ,बलपूर्वक सञ्चालन गरिएको विपक्षीको आरोप, बैठकलाई अमर्यादित बनाउन खोजिएको सत्तापक्षको टिप्पणी

फौजी किराको प्रकोपले बालीनालीमा ठूलो क्षति, नियन्त्रणको प्रयास प्रभावकारी नभएको किसानको गुनासोे

तेहरानस्थित हवार्ई क्षेत्र आफ्नो नियन्त्रणमा रहेको इजरायलको दाबी,

नेपाल र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टी–२० सिरिजमा प्रतिस्पर्धा हुँदै