गठबन्धन सरकार निर्माणको पृष्ठभूमि नै गलत नियत बनेको थियो : पुरञ्जन आचार्य
- काठमाडौंगठबन्धन सरकार निर्माणको पृष्ठभूमि नै गलत नियत बनेको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै उहाँले कांग्रेस र एमालेबीचको गठबन्धन सरकार निर्माणको पृष्ठभूमि नै गलत नियत बनेको बताउनु भएको हो ।