सुनको मुल्य बढ्यो
- काठमाडौंहरितालिका तजीकै दिन नेपाली बजारमा सुनको मुल्य आज आकासिएको छ ।
सुनको मुल्य प्रतितोला १ हजार ३ सय रुपैयांले बढेर १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको
नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।
सुन हिजो प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चांदीको मुल्यमा समेत केही बृद्ध गएको महासंघले जनाएको छ ।
चांदीको मुल्य प्रतितोला २५ रुपैयांले बढेर १ हजार ७ सय ९५ रुपैयामा कारोबार भएको छ ।