आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

- केएफएम डेस्ककाठमाडौं

केही दिनयता स्थानीय बजारमासामान्य गिरावट आएको सुन तथा चांदीको मुख्यमा आज सामान्य बृद्धि भएको छ ।

छापावाल सुन आज प्रतितोला २ लाख ६२ हजार ५ सय र चाँदीको मूल्य प्रति तोला ४ हजार ५ सय २५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय र चाँदीको मूल्य ४ हजार ४ सय १५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका आनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।