मनोरञ्जन

नेपाली रक गीत 'कालापनी' सार्वजनिक

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

गायक विनोद ढकालको नेपाली रक गीत कालापनी सार्वजनिक भएको छ । सो गीत गत शनिबार यूट्युबमा सार्वजनिक गरिएको थियो ।