अडियो न्युज

द हेडलाइनर्स - ज्ञानेन्द्र बहादुर कार्की (नेता, नेपाली कांग्रेस)

काठमाडौं

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीसँग संविधान संशोधनमा देखिएको विवाद र समसामायिक राज्नितिक बिषयमा छलफल गरेका छौँ।

यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।