मुख्य समाचार

बालेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा

काठमाडौं

चुनावी अभियानका क्रममा सुदूरपश्चिमका विभिन्न जिल्ला भ्रमण गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नेपालगन्ज पुग्नुभएको छ । शाह आजै नेपालगन्जबाट बर्दियाको गुलरिया बजारस्थित राधाकृष्ण चोकमा समेत पुगेर कार्यकर्ता र समर्थकसँग भेट्नु पुग्नु भएको हो। 

उहाँ बर्दिया हुँदै सुदूरपश्चिमका विभिन्न जिल्ला जाने कार्यक्रम तय भएको छ । शाहको भ्रमणलाई लिएर सो क्षेत्रमा राजनीतिक चासो बढेको छ भने समर्थकहरू उत्साहित देखिएका छन्।