मनकामना केवलकारको सेवा वन्द रहने
- गोरखाप्रतिनिधि सभा निर्वाचनको वेला मनकामना मन्दिर पुग्ने केवलकारको सेवा वन्द हुने भएको छ ।
फागुन २० गते र २१ गते केवलकारको सेवा वन्द रहने मनकामना दर्शन प्रालीले जनाएको छ ।
फागुन २२ गतेबाट केवलकारको सेवा पुन सुचारु हुने प्रालिले जनाएको छ ।