मुख्य समाचार

दोलखाको तामाकोसी गाउँपालिका–४ मालु मतदानस्थलमा झडप, प्रहरीद्धारा हवाई फायर

दोलखाको तामाकोसी गाउँपालिका–४ मालु मतदानस्थलमा झडप, प्रहरीद्धारा हवाई फायर

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका–४ मालु मतदानस्थलमा एजेन्ट बसेकाले मतदान कर्मचारी माथि हातपत गर्ने प्रयास पछि झडपको भएको छ । प्रहरीले १ राउन्ड हवाई फायर गरेको छ । स्थिति नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जनाएको हाम्रा दोलखा सहकर्मी केदार सिवाकोटीले जनाएका छन् ।