मुख्य समाचार

धनकुटाको १६६ मतदान केन्द्रमा मतदान जारी

धनकुटा । धनकुटाको १६६ मतदान केन्द्रमा मतदान जारी छ ।

महालक्ष्मी नगरपालिकाको पारिखाप्राङ केन्द्रमा एक घण्टा ढिलो मतदान कार्य शुरु भएको हाम्रा सहकर्मीले जनाएका छन् । सो केन्द्रमा प्रतिनिधि आउन ढिलो भएकोले समयमा मतदान कार्य हुन नसकेको निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।