मुख्य समाचार

कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ र २ मा विहान ८ बजेबाट मतगणना हुने

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ र २ मा विहान ८ बजेबाट मतगणना हुने भएको छ । 

कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ र २ मा निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्बदलीय र उम्मेदवारका प्रतिनिधि बैठक बसेर आज बिहान ८ बजेबाट गतगणना गर्ने सहमति गरेका छन् । मतगणनाका लागि आचारसहिंता बनाइएको छ ।