मुख्य समाचार

काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौं

काठमाडौं क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी हुनु भएको छ । उहाँले १८ हजार ७ सय ५७ मत प्राप्त गर्नुभएको छ ।

 निर्वाचन आयोगका अनुसार उहाँका निकटतम प्रतिस्पर्धाी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १ सय ७१ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका रमेश अर्यालले ६ हजार र एमालेका रामेश्वर फुयालले ३ हजार ८ सय १६ मत प्राप्त गर्नुभएको छ ।