मुख्य समाचार

पुष्पकमल दाहाल रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं

नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट निर्वाचित हुनुभएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व उहाँले ११ हजार २ सय ८२ मत प्राप्त गर्नुभयो । दोस्रो स्थानमा रहेका एमालेका लिलामणि गौतमले ३ हजार ९ सय ३३ मत प्राप्त गर्नुभयो ।