मुख्य समाचार

रसुवा क्षेत्र नम्बर १ मा कांग्रेसका मोहन आचार्य विजयी

काठमाडौं

रसुवा क्षेत्र नम्बर १ मा कांग्रेसका मोहन आचार्यले १० हजार ६ सय ५६ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गर्नुभएको छ ।