राष्ट्रिय

छठको विधिवत समापन (फोटोफिचर )

- भरत जर्घामगरभरत जर्घामगरवेदराज पौडेलवेदराज पौडेलसुनसरी / सिरहा

छठको विधिवत समापन गर्दै व्रतालु

छठको विधिवत समापन गर्दै व्रतालुव्रतालुले ३६ घण्टे निर्जला व्रत तोडेका हुन् ।

छठका लागि सजाइएका नदी किनार

सिरहाको खुट्टी खोलामा बुधबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै श्रद्धालु ।