राष्ट्रिय

गाउँपालिका अध्यक्ष पोखरेलले जिते कोरोना

- माधव अर्यालगुल्मी

कोरोना भाइरस संक्रमित गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल डिस्चार्ज हुनु भएको छ ।

 जेठ १२ गते कोरोना पुष्टि भएपछि आइशोलेशनमा बसेका पोखरेलको स्वाब परीक्षणका क्रममा गत जेठ १८ गते कोरोना पोजेटिभ आएको थियो । 

आफैले विज्ञप्ति निकालेर संक्रणबारे जानकारी दिएका ३७ वर्षीय अध्यक्ष पोखरेल सेल्फ आइसोलेशनमा बस्नु भएको थियो ।