राष्ट्रिय

बाढीमा बगेर बृद्धाको मृत्यु

- डिल्लीराम खतिवडाउदयपुर

उदयपुरको त्रियुगा नगरपालिका–९ गैरुनका बाढीले बगाउदा बृद्धको मृत्यु भएको छ । 

त्रियुगा नदि तर्ने क्रममा गए राती बाढीले बगाएर ६० बर्षीय मानन चौधरीको मृत्यु भएको प्रहरी उपरिक्षक भिमबहादुर दाहालले बताउनुभयो ।