राष्ट्रिय

चट्याङ लागेर एकको मृत्यु, ३ घाइते

बागलुङ

बागलुङको जैमिनी नगरपालिका वडा नंं ७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन । हिजो बेलुका चट्याङ लाग्दा ६० बर्षका मुमबहादुर अछामीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते तीन जनाको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।