राष्ट्रिय

थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- केएफएम डेस्क

पछिल्लो पटक नेपालमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ५५ जनामा गरिएको नमुना परीक्षणबाट ४३ जनामा संक्रमण पुष्टि भएको हो । 

१४ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर एक सय सय ८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।