सुनसरीमा चट्याङ लागेर २ को मृत्यु
सुनसरीसुनसरीको देवानगञ्ज गाउँपालिकामा चट्यांगमा परेर दुई जनाको मृत्यु भएको छ । चट्यांगबाट स्थानीय ४५ बर्षीय रिता यादव र ५५ बर्षीय उदिपचन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय
सुनसरीको देवानगञ्ज गाउँपालिकामा चट्यांगमा परेर दुई जनाको मृत्यु भएको छ । चट्यांगबाट स्थानीय ४५ बर्षीय रिता यादव र ५५ बर्षीय उदिपचन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।