करेन्ट लाग्दा वृध्दको मृत्यु
- धनकुटाधनकुटा नगरपालिका ८ शिवबेशीमाबिजुलीको करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।
धान गोड्ने क्रममा बिजुलीको तार खसेर करेन्ट लाग्दा स्थानीय ६८ वर्षीय मंगलासिंह राईको मृत्यु भएको हो ।
हिजो दिउँसो खेतमा धान गोड्ने क्रममा बिजुलीको तार खसेको थियो ।
उनको घाटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।