राष्ट्रिय

ग्लोबल रीचको आयोजनामा ‘अष्ट्रेलियन एजुकेशन फेयर २०२६’ सम्पन्न

काठमाडौं

ग्लोबल एजुकेशन सर्भिसेस प्राली (ग्लोबल रीच) द्वारा आयोजित ‘अष्ट्रेलियन एजुकेशन फेयर २०२६’ देशभरका प्रमुख शहरहरूमा भव्यताका साथ सम्पन्न भएको छ । गत माघ ९ गते काठमाडौंको होटल ¥याडिसनबाट सुरु भएको यो सफल यात्रा पोखरा, चतवन र बुटवलका विद्यार्थीहरूलाई जोड्दै आज ललितपुरको कुमारीपाटी शाखामा आएर सफलतापूर्वक समापन भएको हो ।

पाँचवटै स्थानमा विद्यार्थी र अभिभावकहरूको अभूतपूर्व र उत्साहजनक उपिस्थतले यस मेलालाई नेपालकै ठूला र प्रभावकारी शैक्षक कायक्रमहरूमध्ये एकको रूपमा स्थापित गरिदिएको छ । यस मेलाले नेपाली वद्याथहरूलाई अष्ट्रेलियाका ३० भन्दा बढी प्रतिष्ठत विश्वविद्यालय र शैक्षक संस्थाहरूका प्रतनधहरूसँग प्रत्यक्ष साक्षात्कार गन एक महत्त्वपूर्ण अवसर प्रदान गर्यो । सहभागीहरूले आफ्नो रुची र करियरको लक्ष्य अनुसार ३ हजारभन्दा बढी वभन्न कोषहरूको बारेमा वस्तृत जानकारी प्राप्त गरे ।

मेला केवल सूचना लने माध्यम मात्र नभई, विद्याथहरूका लागि भिसा प्रकृया, अष्ट्रेलियाको पछल्लो शिक्षा नीति र भवष्यमा पाइने रोजगारीका अवसरहरूका बारेमा विज्ञहरूबाट प्रत्यक्ष परामर्श लने एक साझा थलो समेत बन्यो, जसले उनीहरूको वदेश पलायनको अन्योलतालाई चन मद्दत पुर्याएको छ ।

मेलाको अक विशेष पक्ष भनेको जेहेन्दार विद्याथहरूका लाग १० देख १०० प्रतशतसम्मको छात्रवृत्ति प्राप्त गन सुनौलो अवसर र त्यसको सही मार्गदर्शन थियो। वगत ३५ वर्षदेखि निरन्तर गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको ग्लोबल रीचले यस मेला माफत देशभरका वद्याथहरूको घरदैलोमै पुगेर अन्तराष्ट्रिय शिक्षाको ढोका खोल्न सफल भएको छ । मेला औपचारक रूपमा समापन भए तापनि, सहभागी विद्यार्थीका लागि आगामी भर्ना प्रकृया र भिसा आवेदनमा थप सहयोग पुर्याउन ग्लोबल रीचका सबै शाखाहरू नरन्तर क्रयाशील रहनेछन ।