चितवन क्षेत्र न ३ बाट सोविता निर्वाचित
काठमाडौंरास्वपाका उम्मेदवार सोविता गौतम चितवन क्षेत्र न ३ बाट ५९ हजार २ सय ७७ मतसहित निर्वाचित भएकी छन् ।
निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत प्राप्त गर्नुभयो ।सोविता ३८ हजार ६ सय ६२ मतान्तरले निर्वाचित हुनुभएकी हुन् ।