सुर्खेत २ मा रास्वपाका उम्मेदवार सापकोटा विजयी
सुर्खेत–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा विजयी हुनुभएको छ । उहाँले ३० हजार ८ सय ४२ मत ल्याएर विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइरालाले १६ हजार ३ सय ७८ मत प्राप्त गर्नुभयो ।