२०७७ को अन्तिम सुर्यास्त (फोटोफिचर)
- कपिलवस्तुकपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बहादुरगंज तौलिहवा सडकखण्ड अन्तर्गत कोदहवाबाट मंगलबार साँझ खिचिएका २०७७ को अन्तिम सुर्यास्तको मनमोहक दृष्य ।
अन्तिम सुर्यास्तलाई कसरी दृष्यमा कैद गर्ने भन्दै पुगेर त्यहाँबाट विभिन्न एंगलमा खिचिएको चित्ताकर्षक तस्बिरहरु । वर्षको अन्तिम सूर्यास्तसँगै बालबालिकाले स्केपिङ खेल्दै गरेको र कृषकले कृषि कर्म गर्दै गर्दा तस्बिर उतारिएको छ ।