फोटोफिचर

छठ मनाउन आरजु देउवा जनकपुरमा (फोटोफिचर)

- श्यामसुन्दर शशि,जनकपुर

छठ पर्वको मुख्य दिन आज साँझ ब्रतालुले अस्ताउँदो सुर्यलाई अर्घ दिएर पुजा आराधना गरेका छन् । तराईको जनकपुर, वीरगञ्ज , विराटनगर लगायत क्षेत्रमा छट धुमधामसंग मनाइन्छ । छठको अवसरमा जनकपुरमा प्रधानमन्त्री पत्नी आरजु देउवा सहभागी हुनुभएको थियो । हेर्नुहोस् फोटोफिचर