समाज

रेडबुलको “लाखौं क्यानमा छन् करौडौं पुरस्कार” अफर केशब संग्रौलालाई

काठमाडौं

लाखौं क्यानमा छन् करौडौं पुरस्कार, जस अन्तर्गत कलङ्की खशी बजारका केशब संग्रौलाले कलङ्की भाटभटेनी सुपरमार्केटबाट मोटरबाइक जित्नु भएको छ । 

सरस बेभरेजका मार्केटिंग मेनेजर अविरल पौड्याल, रिजनल सेल्स मेनेजर चिरन्जिबी पौडेल र रेडबुल काठमाडौँको आधिकारिक वितरक ज्ञानेन्द्र पौडेलले मोटरसाइकल बिजेतालाई सामुहिक रुपमा चाबी हस्तान्तरण गरेका हुन् । 

सो अभियानमा उपभोक्ताले पुरस्कारमा नगद, मोबाइल फोन, टेलिभिजन सेट, स्कुटर र कार समेत जित्न सक्नेछन् । “रेडबुल पुरस्कार फुल” अन्तर्गत रेड्बुल क्यानको पुलअप रिङ्ग खोल्दा बजारमा धेरै पुरस्कार जित्ने सम्भावना छ । हरेक दिन हरेक महिना ५ हजार देखि १० हजारको दाबी लिनेहरु बढ्दै गएका छन् ।

 एक वर्ष अगाडि नवलपुरमा अत्याधुनिक फ्याक्ट्री संचालनमा ल्याएको खेतान समूहले बिगतमा “रेड्बुल क्यासफुल र प्राइजफुल” अभियान सफल रूपमा सञ्चालन गरिसकेको छ ।