शहिद स्मारक ए डिभिजन लिग: च्यासल र एनआरटीबीच बराबरी
काठमाडौंशहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजको दोश्रो खेलमा च्यासल क्लब र न्युरोड टिम एनआरटीबीच १–१ गोलको बराबरी भएको छ ।
च्यासलले रुमेश बर्तौलाको गोलबाट अग्रता लिएकोमा दीपेश घलेले दोस्रो हाफमा एनआरटीका लागि बराबरी गोल गरेका थिए ।