खेलकुद

भारतमा आजबाट एकदिवसीय महिला विश्कप क्रिकेट सुरु

काठमाडौं

भारतमा आजबाट एकदिवसीय महिला विश्कप क्रिकेट सुरु भएको छ । उद्घाटन खेलमा अहिले भारत र श्रीलङ्का बीच प्रतिस्पर्धा जारी छ । 

गुहाटीमा जारी खेलमा श्रीलङ्काले टस जितेर सुरुवाती फिल्डीङ गरिरहेको छ । आजबाट सुरु विश्वकप क्रिकेटमा भारत, श्रीङ्का सहित अस्टे«लिया, न्यूजील्याण्ड, बंगलादेश, पाकिस्तान, इंग्ल्याड र दक्षिण अफ्रिका सहभागी छन् । भोलि हुने खेलमा अस्ट्रेलिया र न्यूजील्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।