टी २० विश्वकपमा श्रीलंका र न्यूजिल्याण्ड भिड्दै
काठमाडौंआईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको सुपर एट अन्तर्गत आज श्रीलंका र न्यूजल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ सवा ७ बजे खेल हुँदैछ ।
यसैबीच, इंग्ल्याण्डले टी ट्वान्टी विश्वकपको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै सेमिफानलमा स्थान पक्का गरेको छ ।