राष्ट्रिय लिग फुटवलमा फ्रेन्डसद्धारा श्री भगवती क्लव पराजित
काठमाडौंकाठमाडौंमा जारी राष्ट्रिय लिग फुटबलमा फ्रेण्ड्स क्लबले श्री भवगवती क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्सले २–० गोलको जित निकालेको हो ।
आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल एपीएफ क्लब र प्लानिङ ब्वाइजले भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जारी लिगमा २० टोलीको सहभागीता रहेको छ ।