प्रदेश र स्थानीय सरकार केन्द्र सरकारका इकाई भएको भन्ने प्रधानमन्त्रीको भनाई प्रति प्रदेशहरु सशंकित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | काठमाडौं

मुख्य समाचार

* प्रदेश र स्थानीय सरकार केन्द्र सरकारका इकाई भएको भन्ने प्रधानमन्त्री ओलीको भनाई प्रति प्रदेशहरु सशंकित/ संविधानकै प्रतिकुल हुने गरी प्रधानमन्त्रीको अभिव्यक्ति आएको भन्दै मुख्यमन्त्रीहरुको गम्भीर आपत्ति

* सरकारले ल्याएका संविधान विरोधी प्रावधान राखिएका विधेयक र राजनीतिक मुद्दा सच्याउन दवाव दिने उद्देश्यसहित कांग्रेसले सानादलसँग मोर्चाबन्दी गर्ने/ राज्यका संरचना कमजोर बनाएर प्रधानमन्क्री शत्तिशाली बन्न खोजेको राजपाको बुझाई

* तरकारी बजारलाई व्यवस्थित गर्न भन्दै सरकारले दर्जनौं योजना अघि सारेपनि कार्यान्वयन भने शुन्य/ सरकारमाथि बिचौलिया हाबी

* पाकिस्तानको दक्षिणी क्षेत्रस्थित एक गाउँका ७५ प्रतिशत बालबालिकामा एचआईभी संक्रमण भेटियो/ 

* चौंथो प्रधानमन्त्री कप महिला ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता जेठ अन्तिम साता कञ्चनपुरमा हुने

 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया