गुठी विधेयक फिर्ता लिन सरकारलाई कांग्रेस र राजपाको आग्रह
जेष्ठ २९, २०७६ | काठमाडौं
मुख्य समाचार
* बेलायतको तीन दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज फ्रान्स जाँदै/ समकक्षी फिलिपसँग भोली भेटवार्ता हुने
* प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि थप छलफल हुँदै/ गुठी विधेयक फिर्ता लिन सरकारलाई कांग्रेस र राजपाको आग्रह
* अवैध आप्रवासीको प्रवेश नियन्त्रणसम्बध्मा मेक्सिकोसँग भएको सम्झौताका केही बुँदा अमेरिकाद्वारा सार्वजनिक/
र
* नुवाकोट गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज च्यासल र संकटा भिड्ने/ ललित स्मृती च्याम्पियनसीपको चौथो संस्करण आज सुरु हुँदै
रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :