नेपाल र चीनका कम्युनष्टि पार्टीवीचको बैचारिक अन्तरक्रिया काठमाडौंमा आज शुरु हुँदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* नेपाल र चीनका कम्युनष्टि पार्टीवीचको बैचारिक अन्तरक्रिया काठमाडौंमा आज शुरु हुँदै, मध्यम आय भएको आरामदायी समाज नर्मिाणमा चनियिाँ नेताको विशेष प्रस्तुती

* यात्रु सहायता कक्ष स्थापना नहुँदा अग्रिम टिकटको व्यवस्था प्रभावकारी हुन सकेन, सवै यात्रुले टिकट पाउने व्यवसायीको भनाई

 

* साउदी अरबको प्रतिरक्षा प्रणालीमा सहयोग गर्न मध्य पूर्वमा सेना पठाइएको अमेरिकाको भनाई, ईरानसँग युद्ध नचाहेको स्पष्टोक्ती 

* साफ अण्डर १८ च्याम्पियनसिप फुटवलमा आज भारत र बंगलादेश भिड्दै


प्रतिक्रिया