प्रधानमन्त्री ओलीलाई तुम्वाहाङफेको प्रश्न : मैले उपसभामुख छाड्नु पर्ने कारण के ?

माघ ६, २०७६

प्रमुख समाचार

* सभामुख चयनको विषयमा सत्तारुढ नेकपाको शक्ति संर्घष टुङ्गियो/प्रधानमन्त्री ओलीलाई तुम्वाहाङफेको प्रश्न : मैले उपसभामुख छाड्नु पर्ने कारण के ?

* सरकारले ११ वर्षदेखि साक्षरता अभियान चलाएपनि प्रभावकारी परिणाम आउन सकेन/ तीनै तहका सरकारबीचको समन्वय हुन नसक्दा २९ लाखलाई साक्षर बनाउन थप चुनौती

* चालु आर्थिक वर्षको ५ महिनामा मुल्यवृद्धि साढे ६ प्रतिशत भन्दा वढी/आर्थिक वृद्धिको लक्ष्य प्रभावित हुँदै

* भारतमा शिशु मृत्युदर ४१ प्रतिशत पुगेको स्वास्थ्य अधिकारीको भनाई/ बालकको तुलनामा बालिकाको मृत्युदर बढी

* प्रिमियर लिग फुटवलमा लिभरपुलको अपराजित यात्रा २२ औं खेलमा पनि जारी/पछिल्लो खेलमा म्यान युनाईटेड २ शुन्यले पराजित


प्रतिक्रिया