कंग्रेस कम्युनिष्ट दुवैले लोकतन्त्रलाई लुटतन्त्रमा परिणत गरे : डा चन्द्र भण्डारी

कार्तिक ४, २०७७

The Headliners | Journalist Anil | 20 October 2020 | 4 Kartik 2077

नेपाली कंग्रेसका नेता डा चन्द्र भण्डारीले लोकतन्त्र लुटतन्त्रमा परिणत भईसकेको बताउनुभएको छ । कोरोना महामारीका बेला जनताप्रतिको उत्तरदायित्वबाट पन्छिएर सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भईरहेको भण्डारीले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले कंग्रेसले पनि यतिखेर प्रतिपक्षीको भूमिका प्रभावकारी रुपमा निभाउन नसकेको बताउनुभयो । सरकार र प्रतिपक्षी दुवैको भूमिका कोरोना महामारी नियन्त्रण गर्न तथा साझा योजना र रणनीति बनाउने सवालमा चुकेको बताउनुभयो ।


प्रतिक्रिया