पीडितले न्याय पाउने अवस्था हराईसक्यो : प्रा.डा बिष्णु पाठक

रेडियो कान्तिपुर संवाददाता

मंसिर ६, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 21 November 2020 | 6 Mangsir 2077

शान्ती सम्झौताको डेढ दशकसम्म पनि द्धन्द पिडितले न्याय पाउन नसक्नु दुखद अवस्था भएको सरोकारवालाहरुले बताएका छन् । वेपत्ता पारिएका व्यक्तिका परिवार तथा जघन्य अपराधमा किटानी दिएका परिवार अहिलेसम्म पनि न्यायको पर्खाईमा रहेको उनीहरुको भनाई छ । रेडियो कान्तिपुरसंग कुराकानी गर्दै बेपत्ता पारिएका ब्यक्तिको छानविन समितीका पुर्ब सदस्य प्राध्यापक डा.बिष्णु पाठकले पिडितले न्याय पाउने अवस्था क्रमश क्षिण बन्दै गएको उल्लेख गर्नुभयो । भएका प्रमाणपनि नष्ट हुदै गएको तथा राज्यले उचित ध्यान नदिदा प्रक्रियानै अबरुद्ध भएको पाठकको जिकिर थियो ।


प्रतिक्रिया