राज्यकै तहबाट मनोपरामर्श दिईनुपर्छ : प्रा.डा सरोज ओझा

वैशाख १५, २०७८ | काठमाडौं

The Headliners | Journalist Prakash | 28 April 2021 | 15 Baisakh 2078

कोरोनाको प्रकोपसंगै आम सर्बसाधारणमा मनोसामाजिक असर देखिएकाले त्यसतर्फपनि ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् । माहामारीको असरसंगै आम जनतामा देखापर्ने दिर्घकालिन असर न्युनिकरणका लागि अहिलेबाटै ध्यान दिन उनीहरुको सुझाव छ । रेडियो कानितपुरसंग कुराकानी गर्दै त्रिबि शिक्ष्ँण अस्पातालका मानसिक विभाग प्रमुख प्रा.डा सरोज ओझाले अहिलेबाटै पहल नगरिए यसको असर गम्भीर हुने उल्लेख गर्नुभयो । हरेक हिसावमा सबल नागरिकले मात्र मुलुकको विकासमा सहयोग पुर्याउन सक्ने भएकाले राज्यकै तहबाट त्यसमा पहल थाल्न आवश्यक भएको डा ओझाको भनाई थियो ।


प्रतिक्रिया