राज्यबाट भएको आर्थिक बेथिति जनताले अव थेग्न सक्दैनन् : डा प्याकुर्‍याल

आश्विन ६, २०७८ | काठमाडौं

The Headliners | Journalist Anil | 22 September 2021 | 06 Ashoj 2078

अर्थविद डा विश्वम्भर प्याकुर्‍यालले राज्यबाट भएको आर्थिक बेथिति जनताले अव थेग्न नसक्ने बताउनुभएको छ । कोभिडले मुुलुकको अर्थतन्त्रलाई गम्भिर असर गरेसंगै अर्थतन्त्रका सवै सूचक नकारात्मक हुँदा समेत सरकार र दलहरु जिम्मेवार हुन नसकेको डा प्याकुर्‍यालको भनाई छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनसमा विहान कुरा गर्दै उहाँले मुलुकमा अहिले सरकारविहिनताको अवस्था सृजना भएको बताउनुभयो । अर्थतन्त्रको पुर्नसंरचना गरेर संससदले दिर्घकालिन लक्ष्य निर्धारण नगरेसम्म मुलुकमा समृद्धि नहुने उहाँको भनाई छ ।


प्रतिक्रिया