राजनीतिमा परिवर्तन अहिलेको प्रधान आवश्यकता हो: कंग्रेस नेता विश्वप्रकाश शर्मा

आश्विन ७, २०७८ | काठमाडौं

The Headliners | Journalist Anil | 23 September 2021 | 07 Ashoj 2078

नेपाली कंग्रेसका नेता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा आफू राजनीतिमा परिवर्तनको एजेण्डा लिएर महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान कुरा गर्दै नेता शर्माले राजनैतिक परिवर्तन भइसकेकाले सामाजिक रुपान्तरण र राजनीति परिवर्तनको एजेण्डासहित आफूले अवधारणापत्र अघि सारेको बताउनुभयो ।


प्रतिक्रिया