उपभोक्ता अधिकारको प्रत्याभुति हुन पहिले आफैं सचेत बनौं – भण्डारी

आश्विन ९, २०७८ | काठमाडौं

The Headliners | Journalist Diwa | 25 September 2021 | 09 Ashoj 2078

उपभोक्ता अधिकारको प्रत्याभुति हुन नसक्नुमा नियामक निकायको कमजोर कार्यान्वयन नै मुख्य कारक रहेको उपभोक्ता जागरण अभियान्ता कृष्ण प्रसाद भण्डारी मार्सेलीले बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकानी गर्दै भण्डारीले उपभोक्ताको हितका निम्ति कानुन भएपछि कार्यान्वयनलाई सिमित बनाइदा बजार उपभोक्ता मैत्री हुन नसकेको बताउनुभएको छ ।


प्रतिक्रिया