एमालेको लोकतन्त्र ब्यानरमा सिमित छ : डा प्रसाँई

मंसिर १२, २०७८ | काठमाडौं

राजनीतिक विश्लेषक डा खगेन्द्र प्रसाँईले एमालेको लोकतन्त्र ब्यानर र भाषणमै सिमित भएको बताउनुभएको छ । लोकतन्त्रका चर्का कुरा गरेपनि सौराह महाधिवेशनमा पार्टीलाई अध्यक्ष अ‍ोलीमय बनाउन खोजिएको डा प्रसाँले आरोप लगाउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले लोकतान्त्रिक अभ्यास एमालेले कुण्ठित गरेको बताउनुभयो । कार्यक्रमको पहिलो खण्डमा भने हामीले सहकर्मी अनिल बोगटीसंग चितवन महाविधेशनबारे केन्द्रीत भएर कुराकानी गरेका छौं


प्रतिक्रिया