अर्थतन्त्रमा संरचनागत सुधार नगरेसम्म परिवर्तन हुदैन : डा थापा

मंसिर १५, २०७८ | काठमाडौं

आर्थिक विश्लेषक एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा रेशम थापाल अर्थतन्त्रमा संरचनागत आमुल परिवर्तनको आवश्यक्ता रहेको बताउनुभएको छ । बजेट र मौद्रिक नीति मार्फत महत्वकांक्षी कार्यक्रम आएपनि कार्यन्वयन पाटो फितलो हुादा अपेक्षित सुधार हुन नसकेको डा थापाको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै डा थापाले ठूलो हिस्सा अनौपचारिक अर्थतन्त्रले ओगोटेको बताउनुभयो


प्रतिक्रिया